दफा
बोर्डले आर्थिक स्रोत जुटाउन सक्ने
: बोर्डले आफ्नो कार्यक्रम सञ्चालन गर्नको निमित्त नेपाल सरकार, सरकारी स्वामित्व भएको संस्था, गैरसरकारी संस्था, विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था वा निकायबाट ऋण, अनुदान, दान दातव्य वा उपहार लगायत आवश्यक आर्थिक स्रोत जुटाउन सक्नेछ ।